Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्वास्थ्यमन्त्री खतिवडा र जापानी राजदूतको शिष्टाचार भेट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ ।

मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग वृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा जापानी राजदूतले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा जापानले सक्दो सहयोग गर्ने बताएका थिए।

जापानले यसअघि कोरोनाविरुद्धको खोप पनि अनुदान सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077