Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीका ६५ जना एसपीहरुको सरुवा, हेर्नुहोस् को-कहाँ पुगे (सुचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक) हरुको सरुवा गरेको छ ।

सशस्त्रको मानव स्रोत विभागका अनुसार सरुवा भएका ६५ जनै एसपीहरुको गत २३ पुसमा काज सरुवा गरिएको थियो। सशस्त्रले १ माघ देखि लागूहुने गरि उनीहरुको सरुवा अगरेको जनाएको छ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077