Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनाको ‘हटस्पट’ बन्यो काठमाडौँ, एकैदिन थपिए ६१५ नयाँ संक्रमित

    कोरोनाको ‘हटस्पट’ बन्यो काठमाडौँ, एकैदिन थपिए ६१५ नयाँ संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 2K
    SHARES

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६१५ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन्।



    यस्तै, आज देशभर सन् २०२२ यताकै धेरै १ हजार १ सय ६७ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।



    मन्त्रालयकी प्रवक्ता संगीता मिश्रका अनुसार पीसीआर परीक्षणमा संक्रमणदर औसत ९.५ प्रतिशत रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार