Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी घाइते

    बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी घाइते

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरी घाइते भएका छन्।

    कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई आइतबार प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको हो।



    कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गर्दा बसले ड्युटीमा रहेका ट्राफिक प्रहरी खत्रीलाई ठक्कर दिएको थियो।



    बसको ठक्करबाट सई खत्री घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार