Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लागुऔषधसहित दुई जना पक्राउ

कैलाली । धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उपमहानगरपालिका-२ का २४ वर्षीय सन्त शाह र २७ वर्षीय वसन्त ओली रहेका छन् ।

बिहीबार उनीहरुको साथबाट १ ग्राम ६०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ।

दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077