Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • समयमै काम नसक्ने ७ वटा कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म कुनै काम गर्न नपाउने

    समयमै काम नसक्ने ७ वटा कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म कुनै काम गर्न नपाउने

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 984
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।

    विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।



    खरिद कार्यालयको बुधबार सम्पन्न बैठकले आजदेखि लागू हुनेगरी बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार