Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • समयमा काम नगर्ने १० निर्माण कम्पनी कालोसूचीमा

    समयमा काम नगर्ने १० निर्माण कम्पनी कालोसूचीमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 582
    SHARES

    काठमाडौं । सरकारले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो ।



    उक्त कार्यालयको मंगलबार बसेको बैठकले आजदेखि लागू हुने गरी ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।



    कालोसूचीमा परेका कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार