Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • यी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता सरकारको कालोसूचीमा

    यी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता सरकारको कालोसूचीमा

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँले तोकिएको समयमा काम नसकेका १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    १२ निर्माण व्यवसायी–आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय शुक्रबार गरेको बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।



    भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।



    कालोसूचीमा राखेको अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार