Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एक भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

    एक भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 408
    SHARES

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    समयममै नियमानुसार काम गर्ने कम्पनी दुईदेखि तीन वर्षका लागि कालोसूचीमा परेका हुन् ।



    कालो सूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पी/एस.सी.एफ/ई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन्।



    कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
    हेर्नुहोस् सूची

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार