Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

टेकु अस्पतालमा कार्यरत ५० बढी चिकित्सकलाई कोरोना पुष्टि, खोप अभियान समेत स्थगित

काठमाडौं । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान स्थगित गरिएको छ ।

अस्पतालका अनुसार अस्पतालमा कार्यरत ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि खोप अभियान स्थगित गरिएको हो ।

यस बिषयमा आइतबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित गरिएको जानकारी दिएको छ । साथै, यसबारे सर्वसाधारणमा पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा समेत मागेको छ।

यस्तो छ अस्पताल प्रशासनले जारी गरेको बिज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077