Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतविरुद्धको एकदिवसीय शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप

एजेन्सी । भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट शृंखलामा दक्षिण अफ्रिकाले ‘क्लिन स्वीप’ गरेको छ ।

गएराति भएको तेस्रो एकदिवसीय शृंखला दक्षिण अफ्रिकाले भारतलाई ४ रनले पराजित गर्दै जित हात पार्दै ‘क्लिन स्वीप’ गरेको हो ।

दक्षिण अफ्रिकाले जितको लागि २८८ रनको लक्ष्य दिएकोमा भारतले सबै विकेट गुमाएर २८३ रन मात्र बनाउन सक्यो ।

पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २८७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको भारतले ४९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २८३ रन मात्र बनायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077