Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भारतमा एकैदिन तीन लाखभन्दा बढीमा संक्रमण पुष्टि, सक्रिय संक्रमितहरुको संख्या साँढे २२ लाख नाघ्यो

    भारतमा एकैदिन तीन लाखभन्दा बढीमा संक्रमण पुष्टि, सक्रिय संक्रमितहरुको संख्या साँढे २२ लाख नाघ्यो

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३,०६,०६४ नयाँ कोरोना भाइरसका संक्रमितहरु थपिएका छन् । जुन अघिल्लो दिनको तथ्यांकभन्दा २७ हजार ४६९ कम हो ।

    समाचार संस्था एएनआईका अनुसार यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३९ जनाको ज्यान गएको छ भने २ लाख ४३ हजार ४९५ जना उपचारपछि निको भएका छन् ।



    यसैगरी, सिंगो भारतमा कुल सक्रिय केसहरूको संख्या बढेर २२,४९,३३५ पुगेको छ भने दैनिक संक्रमण दर २०.७५ प्रतिशत रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार