Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६० हजार नाघ्यो, एकैदिन २७ जनाको मृत्यु

    भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६० हजार नाघ्यो, एकैदिन २७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 558
    SHARES

    एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार १४१ पुगेको छ।



    सोही अवधिमा ९ हजार १११ नयाँ संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या ६० हजार ३१३ पुगेको छ।



    त्यस्तै, पछिल्‍लो २४ घन्टामा ६ हजार ३१३ संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार