Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मधेश प्रदेश: लागूऔषधसहित ६०५ जना पक्राउ

    मधेश प्रदेश: लागूऔषधसहित ६०५ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.2K
    SHARES

    रामनारायण यादव / जनकपुधाम । विगत ६ महिनामा मधेस प्रदेशको ८ वटै जिल्लाबाट लागूऔषधसहित ६ सय ५ जना पक्राउ परेका छन्।

    चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ९४ जना पुरुष र ११ जना महिलालाई लागूऔषधसहित पक्राउ गरिएको मधेस प्रदेश प्रहरीका प्रवक्ता एवंम प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।



    गाँजा १ हजार ७ सय १९ किलो, ब्राउन सुगर १३४ ग्राम, चरेस ४६ किलो, हिरोईन ८३ ग्राम, डाईलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरिएको प्रदेश प्रहरीका प्रवक्ता कार्कीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार