Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धनुषामा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

जनकपुरधाम। धनुषामा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकताहरुबीच झडप भएको छ ।

आज (बुधबार) राष्ट्रियसभा निर्वाचनको मतदान स्थलमा राउतका कार्यकर्ता प्रवेश गर्न खोजेपछि बहेको झडपमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077