Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेश प्रदेशबाट गठबन्धनका सिद्धिकी राष्ट्रिय सभा सदस्यमा विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजय भएका छन्।

जनता समाजवादी पार्टी जसपाका खालिद​ ‘अन्य समूह’ बाट ६६७८ मतभारसहित विजयी भएका हुन् । उनी सिरहाका हुन् ।

एमाले लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारी पराजित भएका छन्। एमालेका उसमानले २७६६ मत भार ल्याउन सफल भए।

यस्तै महिला तर्फ सत्ता गठबन्धनकै उम्मेदवार उर्मिला अर्याल निर्वाचित भएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077