Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सप्तरीमा सहिद प्रभुनारायण यादवको शालिकमा माल्यार्पण

    सप्तरीमा सहिद प्रभुनारायण यादवको शालिकमा माल्यार्पण

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 879
    SHARES

    सप्तरी । सप्तरीमा सहिद दिवसको अवसरमा सहिद प्रभु नारायण यादवको शालिकमा माल्यार्पण गरिएको छ ।

    राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरी परिसरमा रहेको सहिद यादवको शालिकमा माल्यार्पण गरी सहिदहरूप्रति श्रद्धान्जलि अर्पण गरिएको हो ।



    जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवसहित लागतयका व्यक्तिहरुले सालिकमा माल्यार्पण गरेको छ ।



    सहिद प्रभुनारायण स्मृति ट्रस्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूप्रति पनि श्रद्धान्जलि अर्पण गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार