Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाले नेपाली भूमि हडप्न एमसीसी पास गराउन खोजेको दुर्गा पौडेलको आरोप

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकाले नेपाली भूमि उपभोग गर्नकै निम्ति एमसीसी सम्झौता पास गराउन चाहेको आरोप लगाएकी छन्।

पौडेलले सगरमाथा टेलिभिजनबाट प्रसारित एसटिभी च्याट' कार्यक्रममा प्रस्तोता सुनिल दाहालसँगको अन्तर्वातामा यस्तो आरोप लगाएकी हुन् ।

एमसीसी पास नभए सत्ता गठबन्धन टुट्छ ? भन्ने प्रश्नको जवाफमा पौडेलले भनिन्, ' अमेरिकाले नेपाली भुमि लिनकै लागि यो सम्झौता पास गराउन खोजेको हो, हामीले सहयोग त जापानको पनि लिएकै छौं, खै ? त्यसमा पास गर्नु पर्ने थिएन।

कार्यक्रममा राजमोले एमसीसी सहज रुपमा स्वीकार्छ ? भन्ने प्रश्नको जवाफमा यही अवस्थामा एमसीसी पास नहुने पौडेलको तर्क छ। उनले आगामी स्थानीय निर्वाचनमा गठबन्धन एकसाथ रहने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077