Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

    आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

    राष्ट्रियसभाको गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनका १८ र एमालेका एक उम्मेदवार विजयी भएका थिए ।



    १९ रिक्त पदमा ४३ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार