Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईपीएलको अक्सन सूचीमा नेपालबाट सन्दीप मात्रै

    आईपीएलको अक्सन सूचीमा नेपालबाट सन्दीप मात्रै

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपालबाट केवल एक खेलाडीको मात्र अक्सन हुने भएको छ ।

    मंगलबार बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालका सन्दीप लामिछाने मात्र परेका छन्।



    अक्सनबाट लामिछानेलाई कुनै पनि टिमले भित्र्याउन चाहे न्यूनतम ४० लाख भारु तिर्नुपर्ने हुन्छ ।



    यसअघि नेपालबाट आईपीएल अक्सनका लागि लामिछानेसहित १५ खेलाडीले नाम दर्ता गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार