Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.7K
    SHARES

    सांकेतिक तस्विर

    मोरङ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    बिराटनगर महानगरपालिका ६ बस्ने ४० वर्षीय सिताराम लुईटेल मंगलबार पक्राउ पक्राउ परेका हुन् ।



    उच्च अदालत विराटनगरको २०७८ कात्तिक १० गतेको फैसलाले उक्त मुद्दामा १० महिना ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनी फरार भएका थिए ।



    उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार