Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीले नियुक्त गरेका राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारी बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको  बैठकले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई बर्खास्त गरेको हो

बर्खास्त हुनेहरुमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।

यस्तै, आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077