Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धितोपत्र बोर्ड अध्यक्षका लागि ५ जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक (नामावलीसहित)

    धितोपत्र बोर्ड अध्यक्षका लागि ५ जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक (नामावलीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा राखिएको छ ।

    आज बसेको सिफारिस समितिको बैठकले अध्यक्ष बन्नका लागि आवेदन दिएका १५ जना आवेदकहरु मध्येबाट छनोट समितिले ५ जनाको नाम सर्टलिस्टमा राखेको हो ।



    समितिले रमेशकुमार हमाल, खगेन्द्र कटुवाल, निरज गिरी, कृष्णराज पोखरेल र गोपालप्रसाद भट्टलाई प्रस्तावित अध्यक्षको सर्ट लिस्टमा राखेको हो ।



    ती सर्टलिस्टमा परेको पाँच जनामध्येबाट समितिले अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्नेछ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार