Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

    थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 816
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ ।

    साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पु¥याएर आवेदन दिएका जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।



    यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका हुन् । यसअघि कम्पनी तीन पटक गरेर १७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ ।



    योसँगै थप नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुको संख्या २० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार