Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुँदै, सबैले पाउने निश्चित

    हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुँदै, सबैले पाउने निश्चित

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 564
    SHARES

    फाइल फोटो

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट हुँदैछ ।

    हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट आज बिहान १० बजे हुन लागेको हो । बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुनेछ ।



    कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।



    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

    कम्पनीको आईपीओमा १६ लाख ६० हजारले आवेदन दिएका थिए । आवेदन दिएकाहरू सबैले आईपीओ पाउने निश्चित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार