Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • हिमालयन रिइन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    हिमालयन रिइन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 504
    SHARES

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    कम्पनीको माघ २५ गते बसेको ५५ औं सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।



    बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बताइएको छ ।



    प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार