Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते हुने भएको छ ।

भन्सार विभागले यसअघि गत माघ २९ गतेका लागि परीक्षा तोकिएको थियो । तर महामारीलाई ध्यानमा राख्दै गत माघ ७ गते परीक्षा स्थगित गरिएको थियो ।

तर अब आगामी फागुन २८ गते दिउँसो २ बजेलाई परीक्षाको नयाँ मिति तोकिएको छ ।

भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले २०७७ चैत १६ मा दरखास्त खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077