Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा शनिवार बिहान काठमाडौं आएका झ्याङ ली नामक चिनियाँ नागरिक रहेका छन्।

उनको साथबाट झण्डै पाँच किलो सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी कार्यालयले जानकारी दियो ।

[insert page='114504' display='yopanipadhnuhos.php']

[insert page='114381' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077