Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमालेको सचिवालय बैठक बालकोटमा सुरु

    एमालेको सचिवालय बैठक बालकोटमा सुरु

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।



    बैठकमा प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावबारे छलफल हुने बताइएको छ ।



    सत्ता गठबन्धनले आज प्रधानन्यायाधीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार