Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले सांसदहरूको वेल घेराउपछि प्रतिनिधिसभा बैठक स्थगित

    एमाले सांसदहरूको वेल घेराउपछि प्रतिनिधिसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 504
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् ।

    प्रतिनिधि सभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले अवरोध गरेका हुन् ।



    उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए ।



    एमाले सांसदहरूले नाराबाजी गरिरहेपछि बैठक स्थगित भएको छ।

    सभामुख देवराज घिमिरेले साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार