Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले बागमती प्रदेश अधिवेशन असोज ७ र ८ मा हुने

    एमाले बागमती प्रदेश अधिवेशन असोज ७ र ८ मा हुने

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 630
    SHARES

    काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ।

    मंगलबार च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो।



    प्रदेशको अधिवेशन भदौभित्रै गरिसक्न केन्द्रले दिएको निर्देशन अनुसार अधिवेशन मिति तोकिएको हो ।



    एमालेले यो वर्ष तल्लो कमिटीको अधिवेशन गर्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार