Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसचिवमा तीनजना बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयको बढुवा समिति नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत माइनिङ इन्जिनियरिङ समूहतर्फ तीन जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरूमा रामानन्द प्रसाद चौधरी, प्रदिप सापकोटा र सम्झना प्रधान रहेका छन् ।

उनीहरुलाई कार्य क्षमताको आधारमा बढुवा सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077