Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसका सबै भ्रातृ संगठनहरुको वर्तमान कार्यसमिति भंग

    कांग्रेसका सबै भ्रातृ संगठनहरुको वर्तमान कार्यसमिति भंग

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 942
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको विभिन्न भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ ।

    मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको हो।



    पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार मुस्लिम संघबाहेक अरु भ्रातृ संगठनको कार्यसमिति भंग गरिएको छ । भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ।



    नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिइएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार