Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मंगलबार फेरि बस्नेगरी आजको कांग्रेस बैठक सकियो

    मंगलबार फेरि बस्नेगरी आजको कांग्रेस बैठक सकियो

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 975
    SHARES

    काठमाडौं । कांग्रेस केन्द्रीय समितिको आजको बैठक सकिएको छ ।

    पार्टी कार्यालय सानेपामा जारी बैठक भोलि (मंगलबार) ३ बजे पुनः बस्नेगरी सकिएको हो ।



    आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार