Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

    कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

    शुक्रवारदेखि शुरु भएको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा ११ बजे बैठक बस्ने लागेको हो ।



    आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।



    बैठकले संसदीय बोर्ड गठन गर्ने, टिकट वितरण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार