Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसी कार्यसूचीमा परेन

काठमाडौं । प्रतिनिधि सभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

तर सङ्घीय संसद्को बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबुल गर्ने कार्यसूचीमा परेको छैन् ।

सभामुखले बुधवार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सरकारले बुधवारको बैठकमा सम्झौता टेबल गर्ने तयारी गरिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधि सभाको भोलिको बैठकमा एमसिसी अनुमोदनका लागि टेबल हुने बताएका थिए ।

तर सम्भावित कार्यसूचीमा भने समेटिएको छैन। प्रतिनिधि सभाको बैठक भोलि १ बजेका लागि डाकिएको छ। त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

यस्तो छ सम्भावित कार्यसूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077