Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनामनगरमा 'वेलकम एमसीसी'

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ।

बुधबार स्वतन्त्र नागरिक समाजले अनामनगरमा मोटरसाइकलसहित एमसीसीको समर्थनमा प्रदर्शन गरेको हो।

‘वेल कम एमसीसी’लेखिएको ब्यानरसहित मोटरसाइकल र्‍याली निकालेर एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।

यता सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेको भन्दै सत्ता गठबन्धनकै भातृसंगठनले माइतिघर र बानेश्वर क्षेत्रमा बिरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सडकमा आएका छन् ।

[insert page='115595' display='yopanipadhnuhos.php']

[insert page='115589' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077