Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु भेटियो, यातायात सेवा अवरुद्ध

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु भेटिएको छ ।

आज बिहान कालिका पेट्रोल पम्प नजिक विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरेको छ ।

शंकास्पद वस्तु भेटिएपछि अहिले यातायात सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077