Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : नर्विच सिटीलाई हराउँदै लिभरपुल विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हासिल गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । जितसँगै लिभरपुलले २५ खेलमा ५७ अंक जोडेको छ ।

लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077