Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षक सेवा आयोगद्धारा प्रावि तहका शिक्षकको परीक्षा केन्द्र निर्धारण [सूचीसहित]

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ ।

आज सूचना जारी गर्दै सात वटै प्रदेशका विभिन्न जिल्लामा परीक्षा केन्द्र निर्धारण गरेको हो ।

आयोगले आगामी चैत १९ गते सञ्चालन हुने प्रथम पत्रको लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला आइतबार निर्धारण गरेको हो ।

आयोगले सात वटै प्रदेशका विभिन्न २० जिल्लामा परीक्षा केन्द्र तोकेको छ ।

हेर्नुहोस सूची :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077