Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

    सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    बैतडी । बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३:५२ बजे कोटपेट्रा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।



    उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।



    यस्तै आज बिहान लमजुङको बेँसीसहर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार