Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • जापानमा गयो शक्तिशाली भूकम्प

    जापानमा गयो शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 4.3K
    SHARES

    काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ ।

    स्थानीय समयअनुसार राति ११ः१४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।



    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसु टापुको बीचमा रहेको छ ।



    भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा धेरै भागमा महसुस गरिएको थियो ।

    क्षतिको जानकारी भने आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार