Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ताइवानमा गयो शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

    ताइवानमा गयो शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

    अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।



    भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ ।



    भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार