Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाजुरामा गयो ४.३ म्याग्निच्युडको भूकम्प

    बाजुरामा गयो ४.३ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 1K
    SHARES

    बाजुरा । बाजुरामा भूकम्पको धक्का मापन गरिएको छ ।

    सोमबार अपराह्न ४ बजेर ५७ मिनेटमा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।



    यो परकम्प नभएर नयाँ भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन कार्यालयले जनाएको छ ।



    यसअघि, यही फागुन २६ गते बिहान कास्कीको पर्चे आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार