Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर गयो भूकम्प

    बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर गयो भूकम्प

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 3.1K
    SHARES

    बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा स्थानीय बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो ।



    भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।



    सूदूरपश्चिममा बेला बेला भूकम्प जाने क्रम जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार