Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

केपी ओली र माधव नेपालसँग चिनियाँ नेताले गरे भिडियो संवाद, के भयो कुराकानी ?

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो संवाद गरेका छन् ।

रिपोर्टका अनुसार बिहीबार एमाले अध्यक्ष ओलीसँग विदेश विभाग प्रमुख सङ ताओ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो सम्वाद गरेका हुन् ।

भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ ।

पछिल्लो समय एमसीसीबारे नेताहरुबीच विवाद भइरहेको बेलाको यो संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077