Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : नर्विच सिटीलाई हराउँदै साउथह्याम्पटन विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराउँदै साउथह्याम्पटन विजयी भएको छ ।

गएराति भएको खेलमा साउथाम्टनले नर्विच सिटीमाथि २–० गोलले जित हात पारेको हो ।

खेलको ३६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको साउथाम्टनले दोस्रो हाफको ८८ औं मिनेटमा अर्को गोल थपेको थियो ।

लिगमा महत्वपूर्ण तीन अंक हात पार्दै एक स्थान सुधार गर्ने क्रममा साउथाम्टनले २–० को जित हात पारेको हो ।

यससँ लिगमा उसले २६ खेलबाट ३५ अंक जोडेको छ । साउथाम्टन लिगको नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077