Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्च अदालतद्धारा ८ कर्मचारी बढुवा सिफारिस, को–को परे ? [सूचीसहित]

काठमाडौं । सर्वोच्च अदालत तथा मातहतका अन्य अदालत तथा कार्यालयका ८ कर्मचारीको बढुवा भएको छ ।

अदालतले आइतवार सूचना सार्वजनिक गर्दै ८ कर्मचारीलाई तामेलदार पदमा बढुवा गरिएको जनाएको हो ।

अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थोको अध्यक्षतामा शनिबार बसेको बढुवा समितिको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो ।

ज्यष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्य सम्पादन र अनुभवको मूल्याङकनका आधारमा ८ कर्मचारीलाई तामेलदार पदमा बढुवा गरिएको बढुवा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077