५ दलीय गठबन्धनमा अध्यक्ष क• प्रच्ण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ ।यो "निर्णय"प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ।आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं। यो महाधिवेशनको बिरुध्द छ र गलत छ ।
— NKShresthaPrakash (@nksthaprakash) February 27, 2022