Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद् भवनको गेट अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनको  १ नम्बर गेट अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

सोमबार मध्यान्ह नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो ।

उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।

यसअघि आजै बिहान बनेपा पुलबजार नजिकै नो एमसीसी लेखिएको शंकास्पद बस्तु भेटिएको थियो।

उक्त शंकास्पद वस्तु पनि निस्क्रिय पारिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077